४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा थपिए ११ संक्रमित, संक्रमितको संख्या ५६६ पुग्यो



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

सामाजिक बिकास मन्त्रालय पोखराका अनुसार कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र पुर्वी नवलपरासीमा ३ गरी बिहिबार बिहान सम्ममा ११ जना नयाँ संक्रमित थपिएका हुन ।

यो सङ्गै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको