५ पुस २०८२, शनिबार | December 20, 2025

लियो क्लब अफ सिद्धार्थनगरको दोस्रो कार्यक्रम वृक्षारोपण, एक सदस्य एक रुख



भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको दोस्रो कार्यक्रम अन्तरगत वृक्षारोपण बुधबार पक्लिहवा मा.बि. मा सम्पन्न भएको छ ।

लियो अन्तरास्ट्रियको वातावरण बचाउ तथा संरक्षण अन्तरगतको हरेर बर्ष गर्दै आएको वृक्षारोपण कारेक्रमलाई यश बर्ष “एक सदस्य एक रुख“ नारा दिएर नया किसिमले गरिएको लियो क्लब अफ सिद्धार्थनगर बर्ष २०२०र२१ का अध्यक्ष लियो समीर पौडेलले बताए ।

लियो ३२५ बि २ नेपालका जिल्ला अध्यक्ष लियो कुबेर क्रन्ती पाठकको प्रमुख आतित्य तथा लियो ३२५ बि २ नेपालका भुपु जिल्ला अध्यक्ष लायन्स शादुल मयुर कसौधनको विशिष्ट आथिथ्यमा सम्पन्न भएको कर्यक्रममा लियो ३२५ बि २ नेपालका एरिया ४ का एरिया चिफ लियो गोबिन्द बन्जाडे, लियो ३२५ बि २ नेपालका अध्यक्ष सल्लाहकार लियो सन्जय सिंह के.सि, लियो ३२५ बि २ नेपालका रिजन १५ का रिजन चियर पर्सन लियो सुमन अधिकारी, लियो क्लब अफ सिद्धार्थनगरका भु पु अध्यक्ष लायन्स अरुण पन्थी, लियो क्लब अफ मनिग्रामका चाटर अध्यक्ष लियो प्रजेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

पक्लिहवा स्कुल परिसरमा केही बिरुवा रोपि अन्य बिरुवा लियो सदस्यहरुले आफै जिम्मा लिने र आफुलाई अनुकुल हुने आफ्नो घर अपिस क्षेत्रमा रोपिने कारेक्रम रहेको संयोजक लियो बिमल गौतमले बताए ।

लियो क्लब अफ सिद्धार्थनगरको यो नयाँ किसिमको कार्यक्रम समाजमा नयाँ सोच र वातावरण संरक्षणमा नयाँ कोसेठुंगा थप्ने भन्दै कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले लियो क्लबको यो सोचको मुक्तकन्ठले प्रशंसा गरे ।

क्लबका सचिव लियो कमल परियारले सञ्चालन गरेकोे कार्यक्रममा बेल, पारिजात, अमला, आप, कल्पि फुल प्रजातिका ४० बिरुवा रोपिएको तथा लियो सदस्यमा बितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष लियो गौरब नेपालले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ३ : २४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य