२० आश्विन २०८३, मंगलबार | October 6, 2026

वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि



वीरगन्ज । कोरोना भाइरसका कारण वीरगन्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका ५६ वर्षीय पुरूषको स्वाव रिपोर्टमा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालले बनाएको छ ।

वीरगन्ज–१० आदर्शनगरका ति पुरुष मधुमेह र मुटुरोगी रहेका थिए । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । तर उनको उनको अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, बिहीबार बिहान मृत्यु भयो ।

यो सँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने देशभर मृत्युहुनेको संख्या ६६ पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ७ : १२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते