१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि



वीरगन्ज । कोरोना भाइरसका कारण वीरगन्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका ५६ वर्षीय पुरूषको स्वाव रिपोर्टमा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालले बनाएको छ ।

वीरगन्ज–१० आदर्शनगरका ति पुरुष मधुमेह र मुटुरोगी रहेका थिए । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । तर उनको उनको अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, बिहीबार बिहान मृत्यु भयो ।

यो सँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने देशभर मृत्युहुनेको संख्या ६६ पुगेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ७ : १२ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०