२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सोलुखुम्बुको दुधकुण्डआसपासमा हिमताल फुटेको आंशका, सोलुखोलामा पानीको सतह अप्रत्यासित बढ्यो



सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड आसपासमा रहेका हिम तालहरु फुटेको आंशका गरिएको छ ।

काठमाडौं । सोलुखोलामा अपत्यासित रुपमा सधैंको भन्दा पानीको सतह बढेको र पानी धमिलो देखिएपछि हिमाली क्षेत्रमा रहेका हिमताल फुटेको आंशका गरिएको हो ।

दुधुकण्ड नगरपालिका वडा नं. १ मा पर्ने त्यस क्षेत्रमा कुनै पनि फोन नेटवर्कले काम नगर्ने भएका कारण सही सूचना आउन नसकेको छैन ।

बिहानदेखि सोलुखोलामा पानीको अवस्था फरक देखिएपछि जानकारीका लागि दुधकुण्ड क्षेत्रमा टोली पठाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताइन ।

आचार्यले भनिन, ‘अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । एक घण्टा जतिमा प्रहरी पुगेपछि त्यहाँको वास्तविकता थाहा हुनेछ ।’ खोला किनारका बस्तीहरुले उच्च सर्तकता अपनाउन आग्रह गरेको पनि बताइन ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : ०९ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब