२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु



विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा अर्का एक व्यक्तिको ज्यान गएको छ ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा शुक्रबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अस्पताल ल्याइएका ती पुरुषको भर्ना भएलगत्तै बिहान ९४० बजे मृत्यु भएको हो ।

मृतकको कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

यसअघि मोरङमा ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ । विराटनगरमा मात्रै ३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ५१ बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच