२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रक्षामन्त्री ईश्वर पोखरेल केहि मन्त्री सहित शीतल निवासमा



काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल केहि मन्त्रीहरुलाई लिएर राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्।

कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारमा सरकारबाट भएरगरेका काम कारवाहीबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउन मन्त्रीहरु लिएर पोखरेल शीतल निवास पुगेका हुन्।

उपप्रम पोखरेलको अगुवाईमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहतिको टोलि शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई कोभिड-१९ महामारीविरुद्ध सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रीहरुको कुरा सुनेपछि राष्ट्रपतिले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको बताएकी थिईन् ।

राष्ट्रपति भण्डारीले हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा पनि चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी छन्।

उनले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरिन्।

यस अघि सरकारका काम कामकारवाहिका बिषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने गरिएकोमा आज भने उप प्रधानमन्त्रीले मन्त्रीहरुको टोलि नै साथमा लिएर शितल निवास पुगेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : ०८ बजे

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने