७ आश्विन २०८३, बुधबार | September 23, 2026

१९१ यात्रु सवार एयर इण्डियाको विमान भारतको केरलामा दुर्घटना



एजेन्सी । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ ।

दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो ।

दुबईबाट १९१ यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको थिए । बोईंग–७३७ विमान केरलाको कालीकटमा दुर्घटना भएको थिए ।
विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए ।

उक्त विमान कारीपुर एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर अगाडी गएको छ। विमानमा क्षती पुगेको छ तर यसमा आगलागी भने नभएको बताइएको छ ।

उद्धारको काम जारी रहेको छ र हताहतको जानकारी बाहिर आएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १० : १० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११