२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

एकै टोलमा ८ संक्रमित भेटिएपछि हाँडीगाउँ गहनापोखरी क्षेत्र सिल



काठमाडौं । एउटै टोलमा कोरोना भाइरसको संक्रमण धेरै जनामा देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

हाँडीगाउँको कोटल टोलमा ८ जना संक्रमित फेला परेपछि काठमाडौं महानगरापालिकाले त्यस क्षेत्रलाई सिल गरेको हो ।

त्यहाँ नेपाल प्रहरीका एक कर्मचारी र उनको परिवार र घरधनीमा संक्रमण देखिएको छ ।

एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको परिवार र घरधनीको समेत स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि टोललाई नै सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोलले बताए ।

प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ०० बजे

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको