२४ श्रावण २०८३, आइतबार | August 9, 2026

बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’लाई कोरोना संक्रमण



नेपालगन्ज । बाँकेमा समुदायमा देखिएको कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । उद्योगि, ब्यवसायी, कर्मचारी, कैदीबन्दी, ज्यालादारी कामदार, होटल ब्यवसायी, सुरक्षाकमी, सञ्चारकर्र्मी र स्वास्थ्कर्मी हुँदै बाँकेमा कोरोना भाइरसको संक्रमण प्रदेशसभा सदस्य सम्म पुगेको छ ।

बाँकेबाट प्रदेश ५ प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद कृष्णा केसी नमुनाले आफुलाई कोरोना संक्रमण भएको खुलासा गरेकी छिन् । जनकार्य र सामाजिक काममा क्रियाशिल भईरहँदा आफुलाई कोरोना संक्रमण भएको उनले बताएकी छिन् । उनले आफुसँग क्लोज कन्ट्याक्टमा रहेका सबैलाई क्वारेन्टिनमा बस्न र पीसीआर परीक्षण गराउन अनुरोध गरेकी छिन् ।

यस अघि बाँकेमा संक्रमित भएका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ सहित होटल ब्यवसायी, पत्रकार लगायतले आइसोलेसनमा उपचार गराईरहेका छन् ।

बाँकेमा निरन्तर संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगर क्षेत्रका अधिकांस स्थान सिल गरिएको छ भने जिल्लामा निषेधाज्ञालाई बढाईंदै लगिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : २५ बजे

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका