२१ भदौ २०८३, आइतबार | September 6, 2026

भारतले दियो नेपाली सेनालाई १० थान भेन्टिलेटर



काठमाडौं । भारत सरकारले नेपाली सेनालाई १० थान भेन्टिलेटर उपलब्ध गराएको छ । नेपाली सेनाको जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय राजदुत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर गरेका थिए ।

नेपाल सरकारले जारी गरेको कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ सफल बनाउन भारत सरकारले १० थान भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ । भारत सरकारबाट आईपुगेका भेन्टिलेटर लिएर भारतीय राजदुत क्वात्रा नेपाली सेनाको जंगी अड्डा पुगेका थिए । भारतले उपलब्ध गराएको भेन्टिलेटरको मुल्य २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको रहेको नेपाली सेनाले जनाएको छ ।

भारत सरकारले पठाएको भेन्टिलेटर बुझ्दै प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति धन्यवाद प्रकट गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ४५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका