२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

पीएसओमा कोरोना पुष्टि भएसंगै नेकपा महासचिव पौडेल क्वारेन्टिनमा



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि नेकपा महासचिव पौडेल आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।

शुक्रबार संकलन गरिएको स्वाव परक्षिणमा पौडेलका पीएसओमा आइतबार संक्रमण पुष्‍टि भएको हो ।

शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएपनि पीएसओमा संक्रमण देखिएपछि पौडेल होम क्वारेन्टिनमा बसेका हुन् ।

पौडेलका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई कुनै लक्षण नदेखिएको बताईएको छ । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

महासचिव पौडेलले खबरकुरासँग कुरा गर्दै आफ्नो स्वास्थ्य ठिक रहेको र पीएसओमा संक्रमण देखिएकाले सम्भाब्य जोखिम नहोस् भनेर क्वारेन्टिनमा बसेको जानकारी दिए ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ५१ बजे

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

निर्वाचन परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम