२४ श्रावण २०८३, आइतबार | August 9, 2026

पार्टी एकताको पक्षमा नेकपाका ६३ सांसदको हस्ताक्षर सार्वजनिक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही समय देखि सुरुभएको अन्तरसंघर्षको विरोध गर्दै पार्टी एकतालाई निरन्तरता दिनको लागि ६३ जना संसादहरुले सामुहिक लविङ्गसुरुवात गरेका छन ।

पार्टी विावाद सामाधानको लागि सांसदले नेतृत्वलाई दबाब दिएका हुन । सिंहदरबारमा आईतबार पत्रकार सम्मेलन गरेर ती सांसदले पार्टी विभाजनबाट रोक्न र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिएका हुन् ।

पत्रकार सम्मेलनमा नेकपाका तीनवटै गुटमा आवद्ध सांसदको सहभागिता थियो । सामूहिक भेला तथा पत्रकार सम्मेलनमा बोल्ने सांसदले पार्टी एकताको पक्ष र विभाजनविरुद्ध आफूहरुले कठोर कदम उठाउन बाध्य हुने बताए ।

सांसद रामकुमारी झाँक्रीले विगतमा विभाजनले नमिठो अनुभव दिएको र अहिले विभाजन गर्नेहरुले सानो पार्टी चलाए पनि त्यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने जानकारी दिईन ।

हेर्नुस् हस्ताक्षर गर्ने सांसद

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ०५ बजे

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका