२ मंसिर २०८२, मंगलबार | November 18, 2025

धादिङ निलकण्ठका ३२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु; स्वास्थ्य मन्त्रालय भन्छ, – ९१ जनाको ज्यान गैसक्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लाग्दो क्रममा छ ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार बुधबार मात्रै ८ जनाको मृत्यु भएको छ ।

जसमध्ये धादिङको निलकण्ठ गाउँपालिकाका ३२ वर्षीय एक युवाको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारकका क्रममा मृत्यु भएको छ ।

यसैगरी, काठमाडौंका एक जना, धनुषाकाका दुई जना, सप्तरीका एक जना, मोरङका एक जना, कपिलवस्तुका एक जना र बाराका एक जनाको निधन भएको रिपोर्ट मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रालयले कोरोनाको संक्रमण र मृत्युदर दुवै बढेका कारण उच्च सावधानी अपनाउन सबैसँग अपील पनि गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ४९ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो