७ आश्विन २०८३, बुधबार | September 23, 2026

धादिङ निलकण्ठका ३२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु; स्वास्थ्य मन्त्रालय भन्छ, – ९१ जनाको ज्यान गैसक्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लाग्दो क्रममा छ ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार बुधबार मात्रै ८ जनाको मृत्यु भएको छ ।

जसमध्ये धादिङको निलकण्ठ गाउँपालिकाका ३२ वर्षीय एक युवाको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारकका क्रममा मृत्यु भएको छ ।

यसैगरी, काठमाडौंका एक जना, धनुषाकाका दुई जना, सप्तरीका एक जना, मोरङका एक जना, कपिलवस्तुका एक जना र बाराका एक जनाको निधन भएको रिपोर्ट मन्त्रालयले सार्वजनिक गरेको हो ।

मन्त्रालयले कोरोनाको संक्रमण र मृत्युदर दुवै बढेका कारण उच्च सावधानी अपनाउन सबैसँग अपील पनि गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११