६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुका ४२ वर्षीय एक पुरुष मृत्यु भएको हो । उनी गत बुधबार अस्पतालमा आएका थिए ।

उनी अस्पताल अस्पताल आउदा उनलाइ ज्वोरो आएको कारण अस्पतालको फिबर क्लिनिकमा राखेर उपचार गरीएको थियो ।

सुरुमा कोरोना परीक्षण गर्दा उनको रिर्पोट नेगेटिभ आएको र उनको फोक्सोमा समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

डा.गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुन: गरिएको पीसीआर परीक्षणमा भने रिपोर्ट पोजेटिभ आएको छ ।

उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ३६ बजे

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व