७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना महामारी : सोमबार थप ३ जनाको मृत्यु, जम्मा मृत्यु संख्या १०७



कोरोना भाइरसका संक्रमितहरु बढेसँगै नेपालमा मृत्युको संख्या पनि विस्तरै बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार सोमबार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय एक पुरुष, मोरङका ६० वर्षीय एक पुरुष र काठमाडौंका ५८ वर्षीया एक महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको आधिकारिक संख्या १०७ पुगेको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ४ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई