६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोरोना महामारी : सोमबार थप ३ जनाको मृत्यु, जम्मा मृत्यु संख्या १०७



कोरोना भाइरसका संक्रमितहरु बढेसँगै नेपालमा मृत्युको संख्या पनि विस्तरै बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार सोमबार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय एक पुरुष, मोरङका ६० वर्षीय एक पुरुष र काठमाडौंका ५८ वर्षीया एक महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको आधिकारिक संख्या १०७ पुगेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : ४३ बजे

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु