१० भदौ २०८३, बुधबार | August 26, 2026

सोमबार अपरान्हसम्म रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित, बुटवलमा मात्रै ५ जना



बुटवल । सोमबार अपरान्ह सम्ममा रुपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । अपरान्ह ४ बजेसम्म स्वास्थ्य कार्यालय रुपन्देहीलाई प्राप्त रिपोर्ट अनुसार १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितहरुमा तिलोत्तमा नगर पालिकामा ७ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सुद्धोदन गाँउपालिकामा १ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना छन् ।

बुटवलस्थित नेशनल प्याथ ल्याव र लुम्बिनी प्रदेशिक अस्पतालको प्रयोगशालाबाट प्राप्त रिपोर्टका आधारमा १५ जना थपिएको तथ्याङ्क आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले जनाए ।

प्रदेश प्रयोगशालाको रिपोर्टमा अझै थप हुन सक्ने सम्भावना रहेको साहले बताए ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ५ : ०१ बजे

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका