१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



मोरङ । सोमबार साँझ मोरङको विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर-८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार कोरानोसँग मिल्दोजुल्दो लक्षण ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको भर्ना भएलगतै स्वाब संकलन गरी परीक्षण गरिएको थियो । सोमबार बिहान मात्र उनको पोजेटिभ रिपोर्ट आएको थियो ।

योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १ भदौ २०७७, सोमबार  ८ : ३० बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर