३२ असार २०८३, बिहिबार | July 16, 2026

रुपन्देहीमा थपिए १२ जना कोरोना संक्रमित, जिल्लाका १ उपमहानगरसहित ५ नगरमा लकडाउन



बुटवल । आज पनि रुपन्देहीमा १२ जना थप नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावबाट प्राप्त पछिल्लो बिवरण अनुसार १२ थप नयाँ संक्रमित थपिएका हुन् ।

मंगलबार थपिएका नयाँ संक्रमितहरुमा तिलोत्तमा नगरपालिकाका ३ जना , बुटवल उपमहानगरपालिकाका ३ जना, सिद्धार्थनगर नगरपालिकाका ३ जना, देवदह नगरपालिकाका २ जना र सुद्धोदन गाँउपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदार शाहले जानकारी दिए ।

बुटवलमा थपिएका संक्रमितहरुमा वडा नम्बर ११ का २ जना र १३ का १ जना छन् । प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी रहेको शाहले बताए ।

रुपन्देहीमा समुदायस्तरमा कोरोना फैलंदै गएपछि स्थानीय तहले स्थानीयस्तरमा लकडाउनको घोषणा गरेका छन् । रुपन्देहीका १ उपमहानगर सहित ५ वर्ट नगरमा लकडाउनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ४ : ४९ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको