७ पुस २०८२, सोमबार | December 22, 2025

रौतहटमा एक पुजारीको गोली हानी हत्या



रौतहट । रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका-२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा बुधबार राति करिब साढे ९ बजे अज्ञात व्यक्तिले उनको गोली हानी हत्या गरेको प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

प्रहरी उपरीक्षक खड्कासहितको टोली घटनास्थल पुगी अनुसन्धानमा जुटेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ६ : २२ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले