४ पुस २०८२, शुक्रबार | December 19, 2025

वीरगन्जमा थप एकजना कोरोना संक्रमितको निधन



वीरगन्ज । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भयो ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु संख्या थियो। मृत्युको सिलसिला भने रातिसम्म नै जारि नै रहेको छ ।

वीरगन्जमा शुक्रबार राति ८ बजे अर्का एक संक्रमितको निधन भएको छ ।

वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारत वीरगन्ज महानगरपालिका, २६ सुगौली निवासी ५८ वर्षीय पुरुषको राति मृत्यु भएको हो ।

मृगौलाको समस्या रहेका ति पुरुषको स्वास्थ्यअवस्था खराब भएपछि बिहीबार राति वीरगन्जकै तराई अस्पतालबाट कोरोना अस्पताल फ्याइएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखेको थियो । यससँगै अब मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

 

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको