१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।

राती १ बजे चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलमा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउनका लागि मेसिन पठाइए पनि रातभरको सवारी जामका कारण पहिरो स्थलमा पुग्न सकेको छैन । पहिरो हटाउनका लागि ३ घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि सवारी साधनहरु बिचबाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ७ : ५१ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा