२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु



चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।

शनिबार विहान १ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नजिकै नारायणगढ तर्फ ३ नम्बर पुलमा सुुख्खा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको थियो ।

अहिले पहिरो हटाई सडक दुईतर्फी संचालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख (प्रहरी निरिक्षक) कञ्चन तामाङले जानकारी दिए ।

जाममा परेका सवारीसाधनहरु पहिरो हटाएसंगै गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  १० : ४४ बजे

जेनजी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका