७ आश्विन २०८३, बुधबार | September 23, 2026

देशभर थपिए ८१८ नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या १३ हजार नाघ्यो



काठमाडौं । आइतबार कोरोना भाइरसका ८ सय १८नयाँ संक्रमित थपिएका छन् ।

८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १ सय ६६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६ जना ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना संक्रमित थपिएको डा. गौतमले जानकारी दिए ।

जसमध्ये २ सय २० महिला र ५ सय ९८ जना पुरुष रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २१२ जना छन् । यस्तै, होम आइसोलेसनमा आइतबारसम्म ३ हजार ९ सय ४३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १८ हजार ६ सय ३१ जना निको भएर घर फर्किएको डा. गौतमले बताए ।

देशभरका क्वारेन्टिनमा आइतबार ११ हजार ४ सय १४ जना रहेका छन् ।

हालसम्म ६ लाख ४ हजार ४४ पीसीआर परीक्षण भैसकेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ४ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई