२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

निरन्तर उकालो लाग्दै सेयर बजार, २ अर्ब १३ करोड ९२ लाख रुपैयाँको कारोबार



काठमाडौं । निषेधाज्ञा तोड्दै सेयर बजार २१.२६ अंकले बढेको छ । बढेको बजारमा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन १८२ कम्पनीहरुको २७ हजार ५६६ पटकको कारोबारमा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको ४९ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भएको हो।
सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको १० करोडभन्दा बढीको सेयर कारेबार भएको छ ।
सोमबारको कारोबारमा आएका १२ उपसमूहमध्ये होटल उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस्तै उत्पादनमूलक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, ट्रेडिङ्ग, निर्जीवन बीमा, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : ४८ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी