१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ नेप्सेमा सूचिकृत



काठमाडौं । गैर आवासीय नेपाली संघबाट संचालित एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई जारी गरेको आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीले जारी गरेको १ करोड १३ लाख २६ हजार ८ सय २१ कित्ता सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको  हो ।

मंगलबार कम्पनी र नेप्सेवीच सेयर सूचिकरण गर्ने सम्झौता भएको हो । कम्पनी र नेप्सेबीच सेयर सूचिकरण सम्झैता भएको दोस्रो दिनबाट कारोबार सुरु हुनेछ । अर्थात भोलि बुधबारबाट सेयर कारोबार हुने भएको छ ।

नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ ।  नेप्सले कारोबार कोड एनआरएन (NRN) दिएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  २ : २९ बजे

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका