२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु



बाजुरा । बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने बुढिनन्दा नगरपालिका वडा नं. ५ बिरसैनका ६५ बर्षिया कर्णचन्द्र पाध्याया रहेका छने ।
बिहीबार बिहान घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भइर उनलाई करेन्ट लागेको थियो ।

पाध्यायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन् ।

बिजुलीको खम्बामा करेन्ट प्रवाह भएको थाहा नपाएका पाध्यायाले पोल छुने वित्तिकै करेन्ट लागेको हुनसक्ने ठगुन्नाले बताए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : ४७ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा