२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

झापाका ८३ वर्षीय कोरोना संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु



झापा । झापाका एक जना कोरोना संक्रमित वृद्धको उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो ।

संक्रमण पुष्टिभएसँगै ती वृद्धलाई वीपी प्रतिष्ठान लगिएको थियो । उनी मृगौलाका बिरामी समेत रहेका थिए ।

कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका अनुसार गाउँपालिकामा कोरोना संक्रमण फैलिँदा उनलाई पनि कोरोना लागेको थियो ।

मृतकको परिवारका एक जना सदस्यलाई समेत कोरोना लागेको छ । उनको मेची प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ८ : ०० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको