७ पुस २०८२, सोमबार | December 22, 2025

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



धरान । धरानस्थित वीपी प्रतिष्ठानमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको शुक्रबार बिहान ३ः१४ बजे मृत्यु भएको हो । कोशी अस्पतालबाट रिफर भएर वीपी प्रतिष्ठान पुगेकी ती महिलामा

५६ वर्षीया महिलालाई अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

उनलाई भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालले वीपी प्रतिष्ठानमा रेफर गरेको थियो ।

वीपी प्रतिष्ठानमै उपचाररत भापाका ८३ वर्षीय एक पुरुषको पनि गए राति नै मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ८ : ४८ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र