२५ असार २०८३, बिहिबार | July 9, 2026

रुपन्देहीमा थपिए ५२ नयाँ संक्रमित, भैरहवामा १८ बुटवलमा १७ नयाँ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार सबै भन्दा बढी सिद्धार्थ नगर नगरपालिकामा १८ र बुटवल उपमहानगरपालिकामा १७ जना नयाँ संक्रमति थपिएका छन् । शुक्रबार जिल्लामा २३ महिला र २९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि शुक्रबार ओमसतिया गाँउपालिकामा ८ जना, तिलोत्तमा नगरपालिकामा ५ जना, सुद्धोदन र मायादेबी गाँउपालिकामा २।२ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा शुक्रबारसम्ममा ८६५ जना संक्रमित भएका छन् भने ३६० जना कोरोना मुक्त भएर घर फर्केकाछन् । ८ जनाको कोरोनाका कारण रुपन्देहीमा मृत्यु भई सकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ४ : ४४ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको