१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रौतहटका कोरोना संक्रमित युवकले वीरगन्जमा गुमाए ज्यान



वीरगन्ज । कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्युको रेकर्ड बनाउन बाध्य वीरगन्जमा फेरि अर्को एक जनाको ज्यान गएको छ ।

शनिबार साँझ रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको ज्यान गएको हो

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारकै क्रममा उनको साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले गत बिहीबार नारायणी अस्पताल लगेका थिए ।

उनको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएपछि कोरोना शुक्रबार साँझ साढे ७ बजेको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : ३५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान