११ श्रावण २०८३, सोमबार | July 28, 2026

रौतहटका कोरोना संक्रमित युवकले वीरगन्जमा गुमाए ज्यान



वीरगन्ज । कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्युको रेकर्ड बनाउन बाध्य वीरगन्जमा फेरि अर्को एक जनाको ज्यान गएको छ ।

शनिबार साँझ रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको ज्यान गएको हो

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारकै क्रममा उनको साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले गत बिहीबार नारायणी अस्पताल लगेका थिए ।

उनको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएपछि कोरोना शुक्रबार साँझ साढे ७ बजेको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : ३५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला