४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा भाद्र २० गते सम्म ‘लकडाउन’ सहितको निषेधाज्ञा, कडा कार्यान्वयन गर्ने प्रशासनको तयारी



बुटवल । रुपन्देहीमा भाद्र २० गते सम्मका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला क्राइसिस मेनेजमेण्ट सेण्टरको बैठकले सिफरिसको बैठकले जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण देखिन नछाडेकाले भाद्र २० गते सम्मका लागि निषेधाज्ञा थप गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई सिफरिस गरेको छ ।

रुपन्देहीमा लगातार संक्रमण थपिने र मृत्यु दरपनि बढ्दै गएपछि लकडाउन अवधि बढाउने सिफारिस गरिएको डीसीसीएमसीले जनाएको छ ।

सिफरिस आएसंगै प्रशासनले लकडाउन सहितको निषेधाज्ञाको तयारी भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकृत जनक थापाले बताए ।

रुपन्देहीमा पछिल्लो तथ्यांक अनुसार ८८० जनामा संक्रमण पुष्टि हुँदा ९ जनको ज्यान गएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ५ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको