६ पुस २०८२, आइतबार | December 22, 2025

देशभर थपिए ८९९ नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या ४० हजार नजिक



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रममित थपिएका छन् ।

११ हजार १२९ पीसीआर परीक्षणमा ८९९जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ३०३ जना महिला र ५९६ जना पुरुष रहेका छन् ।

यससँगै हालसम्म संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा २९८ जना थपिएका छन् ।

यसैगरी होम आइसोलेसनमा ७ हजार १२१ जना रहेका छन् ।

हालसम्म २१ हजार ४१० जना संक्रमित निको भएर घर फर्किएका छन् । क्वारेन्टिनमा ७ हजार ३३७ जना रहेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : २४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको