३१ श्रावण २०८३, आइतबार | August 16, 2026

पीसीआर परीक्षण शुल्क ४ हजार मात्र



काठमाडौं । सरकारले कोरोना परीक्षण शुल्क ४ हजार रुपैयाँ मात्र भएको प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले पीसीआर ल्याब भएका अस्पतालले कोरोना परीक्षण शुल्क ४ हजार रुपैयाँ मात्र लिनुपर्ने प्रष्ट पारेका हुन् ।

यसअघि ४ हजार ४ सय रुपैयाँ तोकिएको बताइएको थियो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय अनुसार ४ सय रुपैयाँ पीसीआर ल्याव नभएका तर स्वाब संकलन गर्ने अस्पताललाई छुट्याइएको हो ।

प्रवक्ता गौतमले भने, ‘जहाँ पीसीआर परीक्षण हुन्छ, त्यसको लागि ४ हजार रुपैयाँ तोकिएको छ । जहाँ स्याम्पल टेष्ट हुँदैन, तर स्वाव संकलन हुन्छ त्यस्तो अस्पतालमा भीटीएम र पीपीईका लागि ४०० रुपैयाँ छुट्याइएको हो ।’

आफै पीसीआर परीक्षण गर्ने ल्याब भएका अस्पतालले ४ हजार रुपैयाँ भन्दा बढी लिन नपाउने गौतमले बताए ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ४ : ५४ बजे

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन