२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

अस्ताए भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी



एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको उपचारको क्रममा निधन भएको हो ।

दिल्लीस्थित सेनाको अस्पतालमा उनको सोमबार निधन भएको छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् ‘गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास एवं भारतका जनताको प्रार्थना र शुभेच्छा हुँदाहुँदै पनि मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।

उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : ४९ बजे

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ

जिल्ला प्रशासन कार्यालय जाजरकोटको सेवा अब प्रिफ्याब भवनबाट

जाजरकोट । टेन्टबाट सेवा दिदै आएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले

उपेन्द्र यादवले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु