१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

कोहलपुर नगरपालिका शुक्रबार सम्मका लागि सिल



नेपालगन्ज । कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि बाँकेको कोहलपुर नगरपालिका कार्यालय ४ दिनकालागि सिल गरीएको छ ।

नगरपालिका कार्यालयमा रहेको हेल्प डेस्कका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आज (मंगलबार) देखी आगामी शुक्रबार सम्मकालागि नगरपालिकाको कार्यालय सिल गरीएको नगरपालिकाले सुचना मार्फत जानकारी दिएको छ ।

भेरी अस्पताल प्रयोगशालामा भएको पीसीआर परीक्षणका क्रममा कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार साँझ नगरपालिकाको आकस्मिक बैठक बसेको थियो । बैठकले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै शुक्रबार सम्म कार्यालय सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

कोहलपुरमा सोमबार मात्र नगरपालिकाका कर्मचारी सहित १७ जनालाई संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ३५ बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष