३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

देशभर थपिए १ हजार ६९ नयाँ संक्रमित



काठमाडौं । मंगलबार देशभर १ हजार ६९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

कोरोना संक्रमणबाट २४ घण्टामा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २२ हजार १७८ जना निको भैसकेका छन् ।

यससँगै देशभर संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ४ : २३ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज