४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवलपरासीकी कोरोना संक्रमित महिलाको भिम अस्पताल भैरहवामा मृत्यु



बुटवल । नवलपरासीबाट उपचारका लागि भिम अस्पतालमा भर्ना भएकी एक संक्रमित महिलाको मृत्यु भएको छ ।

बिगत ३ दिनदेखि अस्पतालमा उपचाररत ६५ वर्षिया महिलाको मंगलबार राती मृत्यु भएको स्वास्थ्य कार्यायल रुपन्देहीले जनाएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुगेकी महिलालाई अस्पतालमा बेड खालि नभएको भन्दै भिम अस्पताल पठाईएको थियो । १ साता अघि कोरोना पुष्टि भएकी ती महिला केहि दिन स्थानीय आइसोलेसनमा बसेर उपचार गरेपनि स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल पुगेकी थिईन् ।

आईसीयूको बेड खालि नभए पछि उनलाई भिम अस्पताल पठाइृएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदारनाथ शाहले बताए । मंगलबार राती ९ः३५ मा संक्रमित महिलाको मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ८ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको