३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्म स्थगित



काठमाडौं । अहिले ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थागित भएको जानकारी गराएका छन् ।

आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो ।

यसैगरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक पदका बारेमा पनि छलफल हुने बताइएको थियो ।

प्रधानमन्त्री ओली सो पदमा अर्थमन्त्री युवराज खतिवडालाई ल्याउन चाहन्छन् । ओली इतरका नेताहरु भने उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने फागुनको निर्णय कार्यावयन हुनुपर्ने जिकिर गर्छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ११ : १२ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने