१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेसम्म स्थगित



काठमाडौं । अहिले ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थागित भएको जानकारी गराएका छन् ।

आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो ।

यसैगरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने रिक्त एक पदका बारेमा पनि छलफल हुने बताइएको थियो ।

प्रधानमन्त्री ओली सो पदमा अर्थमन्त्री युवराज खतिवडालाई ल्याउन चाहन्छन् । ओली इतरका नेताहरु भने उपाध्यक्ष वामदेव गौतमलाई ल्याउने फागुनको निर्णय कार्यावयन हुनुपर्ने जिकिर गर्छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ११ : १२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान