२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देहीमा आज पनि थपिए ५७ नयाँ संक्रमित, बुटवलमा थपिए ३० जना



बुटवल । रुपन्देहीमा आज पनि ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रकार रुपन्देहीमा २८ महिला र २९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा शुक्रबार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ३० जनामा संक्रमण पुष्टि भएको छ भने सिद्धार्थ नगर नगरपालिकामा १५ जना र तिलोत्तमा नगरपालिकामा ५ तथा रोहिणी गाँउपालिकामा ४ जना संक्रमित थपिएका छन् त्यसैगरि देवदह र सैनामैना नगरपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

जिल्लामा शुक्रबार नै ३ जनाको मृत्यु भएको छ । रुपन्देहीमा संक्रमितको संख्या ११९० पुगेको छ भने ६८३ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ५ : ४३ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा