१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेशमा सोमबार बिहानै थपिए ६७ नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्याङ्क अनुसार कास्की, पूर्वी नवलपरासी, गोर्खा र तनहुँमा संक्रमितहरू थपिएका हुन ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमध्ये, कास्कीमा सबैभन्दा धेरै ३१ जना रहेका छन् ।

यसैगरी, गोरखामा १८ जना, पूर्वी नवलपरासीमा १५ जना र तनहुँमा ४ जनामा संक्रमण पुष्टि भएको छ । सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएहरू हुन ।

कास्कीमा पोखराको मेडिसिटी अस्पतालका दुई स्वास्थ्यकर्मी र पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुईजना नर्स संक्रमित भएका छन् ।

यस्तै, पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरूषलाई संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ३५ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक