३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पूर्वी नवलपरासीको देबचुलीमा थपिए १५ जना कोरोना संक्रमित



कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिका वडा नम्बर २, १३, ९, १२,१४ र १६ मा कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण देखिनेहरुमा देवचुली वडा नम्बर २ का ६ जना वडा नम्बर १३ का ३ जना, वडा नम्बर ९ का २ जना, वडा नम्बर १२, १४ र १६ को एक एक जना रहेका छन् । जसमध्ये पुरुष ११ जना पुरुष र ३ जना महिला रहेका छन् ।

संक्रमित हुनेहरुमा देवचुली १६ का ३६ वर्षिय पुरुष, देवचुली २ का २५,२८,२६,३० र २० वर्षिय पुरुष रहेका छन् भने २८ वर्षिय महिला रहेकी छन् । देवचुली १२ को २४ वर्षिय पुरुष, देवचुली १३ का १५, १६ वर्षका पुरुष र ४५ वर्षिय महिला रहेकी छन् ।

त्यस्तै देवचुली ९ को ३८ वर्षिय पुरुष र ३१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै देवचुली १४ को ५० वर्षिय पुरुषमा संक्रमण देखिएको देबचुलीनगरपालिका स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले ले जानकारी दिए ।

संक्रमित सवैलाई रजहर आईसोलेसनमा लैजाने तयारी भईरहेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ४० बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका