२९ भदौ २०८३, सोमबार | September 14, 2026

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ नप्सेमा सूचीकृत, भदौ २३ गते देखि दोस्रो बजारमा कारोबार गर्न सकिने



काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गरेको आईपीओ सोमबार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको प्रति सेयर १०० रुपैयाका दरले कायम भएको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर भदौ २३ गते देखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।

कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ। कारोबारका लागि इन्स्योरेन्सले RLI शेयर संकेत पाएको छ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ३ : ४२ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७