१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोरोना संक्रमणबाट वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको मृत्यु



वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।

वीरगञ्जमा उपचाररत बारा महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

गत भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि गत भदौ १४ गते नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका अनुसार ती पुरुषमा कोरोनाका साथै टाइप टु डायबिटिजलगायत समस्या पनि थियो ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ८ : ०३ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका