२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बलत्कारमा परेकी बालिकालाई सहयोग प्रदान



बुटवल । तिलोत्तमा-१० शान्तिनगर निवासी ८ बर्सिय बलात्‍कृत बालिकालाई रुपन्देही सामाजिक सन्जाल (अष्ट्रेलिया) ले सहयोग रकम उपलब्ध गराएको छ ।

स्थानिय जनप्रतिनिधी र अगुवाहरुको उपस्थितिमा संस्थाका नेपाल सम्योजक सन्तोष कुमार के सीले पीडितको लागि सहयोग समन्वय गरिरहेका स्थानिय टोल बिकास संस्थाका अध्यक्ष गोपाल घिमिरे नगद रु ८४,००० हस्तान्तरण गरेका हुन ।

पीडितको पारिवारिक अवस्था एकदमै कमजोर रहेकोले, उक्त रकमले पीडितको केही हद सम्म भये पनि सहयोग हुने अपेक्षाका साथ उक्त सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

देश बिदेशमा रहेका अन्य संघ/संस्थाहरुलाई पनि यो सहयोग अभियानमा जुट्न अपिल समेत उनले गरेका छन ।

रुपन्देही सामाजिक सन्जाल –अष्ट्रेलियाले स्थापना कालदेखी नै रुपन्देहीका बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आईरहेको छ ।

पीडितलाई सहयोग गर्न तिनाउ मिसन बैंक लिमिटेडको खाता नम्बर ०१६००००००९१७ मा जम्मा गर्न सकिन्छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ८ : ४९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार