१ चैत्र २०८२, आइतबार | March 15, 2026

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए, देशभर १४ सय ५४ जना संक्रमित



काठमाडौं । शुक्रबार देशभर कोरोना भाइरसका १४५४नयाँ संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

१० हजार ७०१ पीसीआर परीक्षणमा शुक्रबार १४५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ८ लाख २१ हजार १८६ पीसीआर भैसकेको छ ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् ।

शुक्रबार ९७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त भै डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ४ : २२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र